Posted by: CaMoFLaGeD January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ओहो गालब! बल्ल पढि भ्याएँ स्वस्थानी कथा!! राम्रो लेखेछौ यो पल्टपनि। मोडर्न भएछ स्वस्थानी कथा, हा हा हा!! अनि सबै गाम्लेहरुलाई जदौ!! सबै सन्चै हुनुहुन्छ होला क्यारे!! मेरो नि फस् ट किलास छ! तितौरीको फोन बार्तालाप फेरि पढ्या के। सन्ते फर्स्ट भएको कुरा कस्तो मज्जाले भनेकी कान्छीले। :D :-)
Read Full Discussion Thread for this article