Posted by: Juggy January 15, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
--->रातको निसपट्ट अन्धकारमा, म; मेरो थाकेको खुट्टाहरु बिस्तारै चलाउँदै, स्वभावत: लड्खडाउँदै, विश्रामको बस् एउटा छत खोज्दै यताउता भौँतारिँदा- मिठो निँदको बाचाका साथ, न्यानो ओछ्यान देखाइदिएर मेरो यात्राको गन्तव्य, मेरो बास; बुझिदिने कोहि त होला?!!! ---> यो त मुलाइ नै लेख्या लेख्या जसो लागो हो जिम्माल बुढा !! तर खोइ देखिदै देखिएनन् कोहि नि!! : एस :एस अँध्यारो भे र हो कि टर्च नि छैन आफुसँग फेरि !! ए जिम्माल बुढा यसो ऊनी उता देखिए यतातिर पठाइदिम् है!! कल्यानै हुन्छ नि हौ यो दुखि जोगिलाइ!! :पि :पि जोक्स अपार्ट आइ एम ओन अफ बोका फ्यान अफ योर्स, होप यु डन्ट माइन्ड अ बोका एस अ फ्यान!! ;) :पि
Read Full Discussion Thread for this article