Posted by: Pretty January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेज् व्हास्स्स्स्स्स्स्स्स्स्स्स्स्स्स्सप्? तितौरीको कान्छी जस्तै मेरी नि छे एउटी बैनी, सारै पढैया त्यो पनि, अनि असाध्यै माया गर्छे मलाई, त्यसैलाई सम्झे मैले तिम्रो फोन वार्ता पढ्दा, अस्ति नेपाल जाँदा दिदि म पनि जान्छु उतै भन्थी। :) गालब को स्वस्थानीको यो अध्याय पनि अति रमाइलो छ, जिम्माल बाले भन्या जस्तै, अहिले तत्कालै अरु नि पढ्न पाए हुने जस्तो लाग्ने भन्या :) ठुल्नानि,चित्रे ,यामे ,ग्वाचे,हरि ,ज्वाइसाप ,राहुल्दाइ, तिरु अनि जिम्माल्बा सबै लाइ शुभप्रभात!
Read Full Discussion Thread for this article