Posted by: Birkhe_Maila January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हो नि, आज माए सउँतारि परो! जिम्माल्निले तरुल उसिनेकि छे खाने भा' आउ के रे हाम्रो तिर। घ्यू चाकु नि खाउलि! हेर त हेर्दा हेर्दै कति ठुलि भा'कि तिमी! अस्ति जस्तो लाउछ यइ माए सउँरातिआँ चाकु खाँदा सपै मुखभरि चाकु ला'र ङिचच हाँसेको तिमी :)
Read Full Discussion Thread for this article