Posted by: Birkhe_Maila January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लु कुरो अर्दा अर्दा तितौरी नानु नि छुनुमुनु अर्दै आइपुगिछिन्! क्यार्दै छौ बा? सपै बेशै होला के रे? घरमा सपैलाई सन्चै भुनेर सोधुम भने हिजै सपै बेलिबिस्तार ला'को कथा पडिहालियो। बरु तो के जाति अउँरेजि किताब किन्यौ त घर पठाम्नलाई?
Read Full Discussion Thread for this article