Posted by: Tyra January 15, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
.......त्यो गणेशे पनि हात्तीको टाउकोभित्र भेडाको गिदी भरिएको;......ज्यान हेर्यो भक्तहरुले चढा'को हाई-फ्याट् दूध पिई पिई भुँडी लागेर त्यस्तो ...:D:D:D.. हे गालब! तपाइ को सेन्स अफ ह्युमर लाइ मेरो कोटि कोटि प्रणाम! ठुल्नानि,चित्रे ,यामे ,ग्वाचे,हरि ,ज्वाइसाप ,राहुल्दाइ अनि जिम्माल्बा सबै लाइ शुभप्रभात!
Read Full Discussion Thread for this article