Posted by: Birkhe_Maila January 15, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
"अफसोच्, तिमीले आफ्नो वचन राखिनौ 'सबै'को परिभाषा भित्र मलाई नै पारीनौ " यो लाइन र गजब नै गयो! ग्वाँचेजी, अक्सर सपनिमा कराउने र बिपनिमा कतै हराउने, यो अवश्थाबाट छिटै नै मुक्त हुनुहोस मेरो शुभकामना छ! :) स्पाई ब्रो, कविताको देश भाग-३ मा स्वागत छ! राम्रो टुक्रा लेख्नु भयो! आशा छ अब दोबाटोमा भेट्दा उनि मुसुक्क हाँस्नेछिन!:)
Read Full Discussion Thread for this article