Posted by: spyboy January 15, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
यलबम सजाउनु पर्दैन मलाई अलिकति अटाउन सक्छु भने तिम्रै मनको कुनामा टाश सागुरो हुन्छ यदि त्यो पनि भने केही पनि गर्नु पर्दैन हामी यक्ले अर्कालाई म जे जस्तो छु ठिकै छु तिमि जे जस्ति छौ ठिकै छौ तर कहिले काही बाटघाटको मिलनमा भने तिमी पनि म झै दिल खोलेर हास् बत्तिसै दन्त खुलायर हास् spyboy
Read Full Discussion Thread for this article