Posted by: world_map January 15, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
तितौरीको फोन वार्तालाप र गालवको फोन स्वस्थानी रमाइलो लाग्यो। ज्वाईँ साप, यामे, ग्वाँचे के छ हालखबर?