Posted by: Nepal ko chora January 14, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
जदौ गाम्लेहरु, के हुदै छ यहा? चौतरीको गाइ-गुइ सुनेर म नि आए है। खै किन हो आज चौतरी सुन्य-सुन्य भको? ल एउटा गाइजात्रा प्रहसनमा सुनेको राजनैतिक टुक्रा टासीदिनु परो। गिलो र घुम्ने कुर्सीमा बस्न पनि कसै न कसै को आड चाहिन्छ। भोक को रोग नै यस्तो हामी लाइ बिहान बेलुका माड चाहिन्छ। हामी त यो देसको उच्च उच्च बर्गका नेताहरु परेउ हजुर, बेलुका भयो कि compulsary जांड चाहिन्छ। :P
Read Full Discussion Thread for this article