Posted by: sprakashp January 14, 2007
मान्छेको अर्थ !
Login in to Rate this Post:     0       ?        
पानी ! पानीको अर्थ पानीको तरलता हो, तरलता बिनाको पानी पानी हुन सक्दैन हुन सक्छ, मात्र ढुङ्गो ! पानीको अर्थ जस्तै मान्छेको अर्थ जस्तै के हुन सक्छ ?
Read Full Discussion Thread for this article