Posted by: Rahuldai January 14, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
निश ब्रो, हिजो देखि गाम का दिदी बहिनी कोही पनि देखिंदनन् नि ? नेपालमा संबिधान सभाको चुनाव हुन लागो रे, कहीं हाम्री मिस् ले महिला जती लाइ पहिला सीट दिनु परो भनी, सिंह दरबार तिर धर्ना दिन पो लागिन कि, शंका लाग्न थाल्यो । जे सुकै होस्, हामी लाइ हाम्रो चिलिम जिन्दाबाद । कसो ब्रो ?
Read Full Discussion Thread for this article