Posted by: Rahuldai January 14, 2007
संविधानसभाको संरचना कस्तो हुनु पर्छ ?
Login in to Rate this Post:     0       ?        
जाती धर्मको नाम मा देशै त टुक्रा पार्दा त समस्याको समाधान भएन भने आज फेरी अर्को बिखन्दनवादी ले जातिय स्वायत्तताको शंखा फुक्न थाल्यो । देश अस्थिर बनाइ अझ राज गर्ने महाराज हरुको षड्यन्त्र बाहेक केही हुन सक्दैन, अस्तु!!!!!!!!!
Read Full Discussion Thread for this article