Posted by: Rahuldai January 14, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
बिमल "निभा", निभा= घाम जगत "नबोदित" मधु "माधुर्य" बिप्लब "प्रतिक " स्वप्निल "स्मृती " बासु "शशी" धर्मोगत शर्मा" तुफान् " गोबिन्द रान "बिनोदी" अनमोल "मणी" गोबिन्द गिरी "प्रेरणा" गोबिन्द" बर्तमान" सैलेन्द्र "साकार" भवानी "भिक्षु" राम मान "तृषित" माथि लेखिएका साहित्यकार कबी गजल लेखक का उपनाम हरुमा कुनै नैराश्य, नकरात्मक र बितृष्नाका कुनै अंशा छैन । न त धेरै जसो गजल लेखक र कबी हरु ले निराशा का मात्र भव पोख्छन्, न त निराश भएर केही काम न पाएर कबिता कोर्छ सिर्जना हो जीवन जगतको हर खण्ड , हर तस्बियर उतार्छन । बिरह बेदना का कबिता हरु पाठकहरुले मन पराउंछन भने , त्यो तीनइहरुको रोजाइ हो । अस्तु!!!!
Read Full Discussion Thread for this article