Posted by: sprakashp January 14, 2007
मान्छेको अर्थ !
Login in to Rate this Post:     0       ?        
आगो ! आगोको अर्थ आगोको उष्णता हो, उष्णता बिनाको आगो आगो हुन सक्तैन हुन सक्छ मात्र खरानी ! आगोको अर्थ जस्तै मान्छेको अर्थ के हो ?
Read Full Discussion Thread for this article