Posted by: Rahuldai January 13, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
नेपे जी, तपाईंको रचना पढें, हृदय छोयो । तर नि केही टिप्पणी गर्ने धृष्ट्रता गरेको छु ।, सहज भाव ले लिनु हुने छ। सम्कालिन साहित्यमा चेतना को अभिबृद्दि हुनु मा जन आन्दोलन भाग् २ को समय प्रभाव पनि महत्वपूर्ण मान्नै पर्छ। शुल्क तिरेर कबिता श्रवण गर्ने परम्परा आन्दोलनमय वतावरण कै उपज हो जस्तो लाग्छ। अन्य बिधाका कबिता बाचन् मा पनि तेति कै आकर्षण रहे साच्चै नै नेपाली सहित्यकापारखिहरुको गुणात्मक बृद्दि भएको मानिने छ। क्रान्तिको गीत् मात्र कबित भन्ने पक्षमा म छैन। निश्चय नै श्रवण मुकारुङ्, बूंद राना ले नेपाली सम्कालिन् काब्य जगत्को प्रतिनिधित्व गर्दछ। अर्जुन् पराजुली को अन्य जीवन् जगत्को कबिता सुन्न, पध्न बाकि नै छ, त्यसले उहाँको बारेमा टिपाणि गर्न मनासिब् देख्दिन। अस्तु!
Read Full Discussion Thread for this article