Posted by: Hi_nanu January 13, 2007
Login in to Rate this Post:
0
?
साथिले कुकुरको अपमान गर्नु भो यहाँ।कुकुरले घरको रखवालि गर्छ,घरको ध्वँस गर्दैन।माओबादिहरुलाइ कुकुरको उपमा दिएर उनिहरुलाइ सम्मान नगरौं।