Posted by: vivasg January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
न शब्द चाँहीयो लेख्न लाई, न त आँखा नै संसार देख्नलाई आशु झार्ने कबिले पनि नसक्दा रहेछन्, यो लहद छेक्नलाई, नतमतस्क संसार आफ्नै सम्झी, न शा तानेपनि कसैको बाउको केही नलाग्दोरहेछ, दशाले हानेपनि । न शब्द चाँहीयो लेख्न लाई , न त आँखा नै,,,,,,,
Read Full Discussion Thread for this article