Posted by: Nepal ko chora January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
सुनिमा जी, मेरा टुक्रा हरुले हजुरको मन हलुको गराएको सुन्दा मलाइ पनि खुसी लाग्यो। समयले साथ दिए सम्म म लेख्दै गरुला अनि तपाइ पढ्दै जानुस। मन परेका कुरा मात्र हैन, मन न परेका कुराहरु अनि गल्तिहरु पनि देखाइ दिनु भए म झन आभारी हुने थिए।
Read Full Discussion Thread for this article