Posted by: Nepal ko chora January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
मिस दिदी, नेपालको घरमा त टन्न तुलसीको बुटाहरु थे के रे। यहा अमृका आएर त देखेको पनि छैन तुलसीको बोट त; हुन त म नया नै हु क्यारे यहा। तर अस्ति कुन चाइ स्टोरमा हो तुलसीको चिया देखे देखे जस्तो लाग्थ्यो मलाइ। :O :O तुलसी को पातले दिल दुखेको पनि सन्चो हुन्छ र दिदी?? प्रसङ मिल्ने एउटा सानो टुक्रा... अन्ध्यारो देखि तिमीलाइ डर लाग्ने भए म पुर्णिमाको रात बनि दिन्थे। तिमी लाइ सारै भोक लागेको बेला बास्मतीको मिठो भात बनि दिन्थे। तुलसीको पात ले रुघा दिल दुखेको निको हुने भए म आफै तुलसी को पात बनि दिन्थे ।। :P :P
Read Full Discussion Thread for this article