Posted by: sunima_sh January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नेप्त्चे जि, मलाई त तपाईंको कविता पढ्न पाएर तेसै तेसै आनन्द लगेर आउछ, मन नै हलुका भएर आउछ फेरी राम्रो छ भन्ने शब्द नै छैन्, । अनि फेरि आज मेरो घर को यो ईन्टरनेट घरि घरि disconnect भएर हैरान । आजकल् हाम्रा, जिम्माल् बा कता जानु भयेछ, उमेर् घटेर कतै जिम्मल्नि आमा सङ हनिमुन् मनाउन त जानु भयेन।
Read Full Discussion Thread for this article