Posted by: miss_ me January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
तेइ भ'र त सोध्या नि सुनिमा सिस। हुन चै स्वास्थ्यकार्यकर्ता रे को बिरामी भओ कोलाई रुघा लाओ बिचारै नपुर्याउने । कसैलै के को चाँसो कसैलै के को चासो ...मलाई मेरै रुघाको चाँसो ..सिकान पुछ्दा पुछ्दा हैरान भओ हाच्छियू आएर पराण जानै आटयो कसैले बिचार पुराउने हैन :(......एकतिरको झोक एकतिर पोख्या नि ।:P सन्चो भा'छैन नेप्चेभाइ :(:( ' तिम्रो कविताले अलि बिसेक गराउला हस्तो छ :D राहुलदाइ र बिबसजीले एउटै कबिता कति ठाम्मा टाँस्नुभ'को त? खुरु्क्क एक ठाँमा यइ चौतारियाँ टाँसे हेर्ने ले हेर्छन न हेर्नेले नहेरे के को खाँचो ?( नरिसाम है मनमा लाग्या कुरो प्याच्च बोल्दा मात्रै छुची छु नत्र ज्ञानी छु नभए हजुरहरुले चौतारिको सप्पैलै सोधे हुन्छ:) ) जे होस कविता चै राम्रो छहै । घरको याद आएजस्तो छ .... ल म नि एउडो टुक्रो राखे---- ताजा नै छन यादहरु मेट्दा मेटिन्छर? भेट्न खोजी त्यो द्यौराली जा’तै भेटिन्छर? माथि हेर्दा हिमाल हास्ने तल त्यो कर्णाली छाती भरि साँचेकिछु विशाल आमा मेरी।।
Read Full Discussion Thread for this article