Posted by: Nepal ko chora January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लेख्न सजिलो अनि पढ्ने लाइ पनि चसक्क पार्ने भएर होला सायद पीर अनि बेदना को कबिताहरु लेखेका हाम्रा गाम्लेहरु ले। म चाइ पीर अनि बेदना मुक्त एउटा टुक्रा पस्क्दै छु है त। कस्तो लाग्ने हो कुन्नि? तिमी टाढा छौ, नत्र दिन र रात कस्ले गन्थ्यो र? हीरा-मोती सजिलै पाउने भए ज्वालामुखी कस्ले खन्थ्यो र? माया त पबित्र अनि अमुल्य छ, नत्र ढुङा को महललाइ ताजमहल कस्ले भन्थ्यो र??
Read Full Discussion Thread for this article