Posted by: Rahuldai January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
चौतारी खाली देखेर झोंक चल्यो, अनि एक चिलिम सल्काएको, कबिता फुर्यो। चिलिमे कबिता - कतै पनि नलेखिएको खाली पाना हो मेरो कथा टालेर् टाल्नै नमिल्ने छ्वाली छाना हो मेरो कथा पसिना, असिना अरुथोक के मात्र बगाइन र मैले चौरासी ब्यन्जनको खयाली खाना हो मेरो कथा मन को "बह" कसैलाई "नकह" भन्छन् सबै यहाँ बेसुरमा एकसूरले गाएको गाली गाना हो मेरो कथा
Read Full Discussion Thread for this article