Posted by: Rahuldai January 13, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
हाम्रो बाहुन भाइ , कुरा त असाली गर्नु हुन्छ । मैले पहिला नि भनें नि हामी बाहुन छेत्री गुरुङ तमाङ नेवार खस, थारु भनेर न चिनम क्या । बिहरि , मार्वाडी माश्मिरी अनि तीनैहरु लाई भरण पोषण गर्ने कथित विद्वान महासय हरु को भन्दाफोर गरम क्या । हामी आफु आफु लाख टुक्रा मा बिभाजित हुने अनि मार्वाडी ले हिस्सा मात्र होइन अरु थोक नि माग्छन्, बाहुन भाई, त्यो तराई मा अहिले सुरु भाको आतंक मेरो बिचार मा त संबिधान सभा को चुनाव हुन न दिने हरुको सुनियोज कदम हो, जस्तो नेपाल गंज को हिंसा । देश लाइ अस्थिर बना र राष्ट्रिय अस्मिता खतरामा भएको ले हामी ले पुना; सैनिक को वाला मा सम्पूर्ण राजाकिय अधिकार प्रयोग गरीबक्सेक भन्ने ज्ञानेको नयाँ भाषण को पूर्वाभ्यास मात्र हो । माओवादी बाट चोइतिएका मोर्चा न हुन अहिले को तराई आंतकाकारि मोर्चा । हिजो राजा बिरेन्द्र सँग लोकतान्त्र मासने कार्यमा सहकार्य गरेका नै थिए, माओवादी ले । दरबारको भरन पोषण मा हुर्की बढी झांगिएका न हुन माओवादी । तीनका अबषेश हरुले द को ईशारा चल्यो भने के को आश्चर्य? आखिर संबिधान सभाको चुनाव भनेको ज्ञाने को मृत्यु पत्रमा नगरिक् हरुको लालमोहर हो नि?
Read Full Discussion Thread for this article