Posted by: Hi_nanu January 13, 2007
Uncivilized Nepalese
Login in to Rate this Post:     0       ?        
धरतिका बोझ भन्छन यस्तालाइ।न इनको बर्तमान् छ,न इनलाइ भविस्यको चिन्ता छ।त्यो भन्दा पनि इनिहरु आफैले कि त मेहेनत गरेर खानु पर्या छ न त समाज् र देश प्रतिको जिम्मेवारिको बोध छ इनिहरुलाइ। तर यतै अ्मेरिकातिर बाट नेपालमा फुर्ति झार्न गा जस्तो छ।।के गर्ने ठिटाहरु राम्रो कुरा कम नराम्रो धेरै सिक्छन्। तर कोक चाहि गजबले सक्यो है यस्ले।दोस्रो भिडिओ त ठिकै छ,उदेश्य चाहि छेउ छाउमा देखाउने जस्तो छ।
Read Full Discussion Thread for this article