Posted by: gwanche January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
तारेमाम ठुल्दाइ! के गर्नु अलि यस्तै पर्‍यो आउनै पाइएन चौतारीमा, अब बल्ल काम अलि हलुका भो, अब आइन्छ, नियमित रुपमा । एक्लइ फत्फताइरा थे, तपाईं आइपुग्नु भो, चिलिम तान्दै, के छ नि हालखबर?
Read Full Discussion Thread for this article