Posted by: miss_ me January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हरीशरणम!!! रुघा लाग्यो !!:(:( '.......मास्टर्नीले "यस्तो कालोपाटीमा चकले लेख्ने चलन त गईसक्यो। दिने भए बरु साइनपेनले लेख्ने सेतो बोर्ड दिनुहोस्, हैन भने उल्टो तपाईंलाई श्राप दिन्छु" भन्दा देवी डराएर त्यो ब्ल्याकबोर्ड त्यहीं छोडी अलप भइन्। ....' सकिएन गालब् संग् ......कस्ति छुच्ची डरलाग्दी बनाइदेको नि !!!!:D कति हास्नु र बरै! सिकiन पुछ्न र स्वाक्क स्वाक्क गर्दै फुर्सद छैन । ************************************************* राधाजी! त्यती साह्रो आपत्ति पर्ने जस्तो त केही देख्दिन मैले होस् हजुरलाई गाली चै नगरुम केरे फेरी यै गन्-गन नि गर्न छोड्नु भओ भुने क्यारिइ बसम्ला बरै चौतरी कै पात्र राखेर समसामयिक घटनालाइ हास्यशैलीमा प्रस्तुत गरिएको गालबको कथा राम्रो लाग्छ मलाइ त
Read Full Discussion Thread for this article