Posted by: radhaupadhyaya January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
चौतारी निकै लोकपृय धागोको रुपमा लिएको छु मैले। तर यस्मा कमीकमजोरी पनि उत्तिकै छन्।नेपाली भाषाको एकमात्र बलियो र सशक्तधागो चौतiरी नेपाली भाषा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुकोलगी नेपाली संस्कार,जात,धर्म ,बोलीचाली ,परंपरा,बन्धुत्वको सशक्त् माध्यम हो । तर चौतारीमा कहि कतै यो बन्धुत्व र् परंपरामाथि नै सिधै प्रहार गरे जस्तो देखिन्छ।स्वस्थानी ब्रतकथा नमान्ने र मान्ने दुबै उत्तिकै मात्रामा छन्। हास्य ब्यंग्य कुराकानी रमाइलो छ चौतारीमा ।हामी रमाइलो पनि गरम् साथै आफ्नो धर्म र् संस्कारमा आडम्बरीपना त छ तर पनि नेपाली चालचलनमा रहेका कतिपय कुराहरु नेपाली संपदा हुन र यिनलाई जोगाउनु र सम्मान दिनु हाम्रो कर्तब्य हो । मैले लेखेको चौतारी गाउलेलाई मन नपर्न सक्छ -यो त चौतरीबासीले पहिले नै देखाइसक्नु भएकोछ। छुचो मुखले बोले अब गाली खान पनि तयार् बोलीचाली र परंपरा,बन्धुत्वको सशक्त् माध्यम हो । त्यैसैले त्यैसैलेबोलीचाली र परंपरा,बन्धुत्वको सशक्त् माध्यम हो ।
Read Full Discussion Thread for this article