Posted by: world_map January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! हा हा हा! गालेकुमारले हँसायो! गज्जबको छ सधैं जस्तै! >>>भन्दा गिरिजेश्वर पनि भन्न लागे "म भन्छु। म के भन्छु भने म जे भन्छु त्यो भन्छु; जे भन्दिन म भन्दै भन्दिन। यो बिषयमा जरुर पनि भन्छु र जे भन्छु, म भन्छु भन्छु र त्यो म भोलि भन्छु।"<<<< :D आन्द्रामै काउकुती लाग्यो फेरी! :D :D
Read Full Discussion Thread for this article