Posted by: Juggy January 13, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
लु यहाँ एका बिहानै गालउले स्वस्थानी भट्टाउन लाएछ!! सकिएन पर्भु सकिएन!! :पि म चाहि पल्ला गाममा स्वस्थानी सुन्न गा'को है, बुटि महात्म्य सुनारा'का रैछन् यसो राहुल बुढाको याद आइहाले के रे अनि अलि टिपेर ल्याछु के रे, शुरुमा पर्चार नि छ है, त्यसछि चाहि शुरु हुन्छ महात्म्य! लु सुनम!! अनि गालउले नि यसै गरि पर्चार खोजे त के हो कुनि घर खर्च चाहिन्जो तर्थ्यो के रे!! :पि
Read Full Discussion Thread for this article