Posted by: gaalab January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्कारम् ! हे चौतारीबासी हो, तपाईंहरु कस्ता महान भनेदेखि, - यस्तो झुर-पट्याँस स्वस्थानी पनि धैर्य धारण गरेर पढ्दिने। - पढ्ने मात्रै हैन, ठुला-ठुला खोक्स् गर्दिने। - गफ गर्ने मात्रै हैन, प्रशंसाले थ्रेड भर्दिने। यस्ता तपाईंहरुलाई कोटी-कोटी धन्यवाद छ। :)
Read Full Discussion Thread for this article