Posted by: Nepal ko chora January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
सुनिमा जी, यस्तै हो जिन्दगी भन्ने कुरा। कहिले घाम, कहिले छाया; कहिले हासो, कहिले आसु। कहिले खुसी को कुराले मन फुरुङ हुन्छ भने कहिले बिझाउने कुरा ले मन चकस्स हुन्छ। एउटा अर्को सानो टुक्रा पस्केको छु। कस्तो लाग्छ कुन्नि? यति धेरै भाव होस कि प्रकट गरेर कम न होस । भाग्य यस्तो होस कि कैले पनि बिछोड न होस। हृदयको एउटा कुना मा अलि कति स्थान देउ अनि एक दमै खाली-खाली लागोस जब म न होस ।।
Read Full Discussion Thread for this article