Posted by: Nepal ko chora January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
डाक्टर्नी नानी, हजुर को दिल कस्ले दुखाको हो यो चौतारी मा? अब जिम्माल बा लाइ भनेर हाम्रो डाक्टर्नीको दिल दुखाउने लाइ नौ डाडा कटाउनु पर्छ अब। सानो मिठो टुक्रा पस्किनु भएछ राहुल दाइ ले दिल को बारे मा।
Read Full Discussion Thread for this article