Posted by: Nepal ko chora January 12, 2007
Login in to Rate this Post:
0
?
म सङ दिल दुखेको दबाइ भको भए म आफै खाइ हाल्थे नि, सुनिमा जी। अनि बाकी उब्रेको तपाइ लाइ पनि दिन्थे। तर के गर्नु म सङ पनि छैन। :(
बरु औटा टुक्रा छ, यसै ले चित्त बुझाउनुस हुन्छ?
तिमिले बोलेउ तर पुगेन, त्यस्तो कुनै बात न होस ।
उदास मन लिएर बस्नु परोस, त्यस्तो कुनै रात न होस ।
कामना गर्छु खुसी नै खुसीले भरियोस जिन्दगी तिम्रो
केवल एक आवाज दिनु मलाइ जब कोइ साथ न होस ।।