Posted by: sunima_sh January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
तेइ त भन्या, एही चौतारी को कसैले दुखायो नि दिल । अरु सबै बिमार को त दबाइ थियो, उमेर घटाऊने दबाइ पनि थियो तर यो kambakt दिल दुखेको दबै नभेर त मार्यो नि, तपाइ सँग छ कि भनेर सोधेको नि?
Read Full Discussion Thread for this article