Posted by: nepalean January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
आज ३ डिग्रि फेन्टिग्रेड (F) पुगेको थियो के रे । अब मटरमा त आफुलाइ ज्याकेट, सुइटर लायो कि मटर चलाउन नै कस्तो अप्ठयारो लाग्ने क्या , नाइट बस चलाको भन्दा नी गार्हो । त्याडी कमिज लार नै चलाको , बेल्का त समातिहाल्यो नि मिन पचासको भुतले । त्यो राहुल दाइले देको भन्दा नेप्चेले देको ओखतीले ठिक अर्ला जस्तो मानीचु मुइले त । तर मेरा तेस्तो के इ पनि जिनिस छैन , अब सिरक ओखती खानु पर्ला जस्तो छ। ए डाउडर्नि नानी तिम्ले भने जस्तो मुन ठिक पार्ने ओखति त मलाइ नि थाहा छैन , थाहा भेको भे त उहिले नै खाइहाल्थे । राहुलको जस्तै कबिता आउने भे त अहिले सम्म बेद, महापुराण के के पो तयार भैसक्थे नि ।
Read Full Discussion Thread for this article