Posted by: CaMoFLaGeD January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हा हा हा!! निस पाटले नि कबिताको उल्था कि हर्रामी गर्ने रैछन्त! अघि नेप्च्सको कबिता अलि अलि मात्र बुझेको थिएँ कि अन्त अहिले चाँही क्लियर भयो हौ!! खोई हाम्रो भउते गुरु हौ!! दिन भरी खोक्स दिएछ अनि अहिले टाप कसेछ। आजु झ्याप हुने होला सोम फिरी!! निस पाट! जिन्दगी बबाल छ यार! चौतारी हेर्यो भने फिरी दिन भरी बस्नु मनपर्छ हो, अन्त आफ्नो काममा मन नलागेर बबाल हुने! त्यहि भएर बेलुकामात्र सब दोस्तहरुलाई हाई भन्न थालेको के!! अनि ब्रोले अस्ती ग्याङ्ग फाइटमा पनि थर्काउँदा त स्वस्थानी स्टाइलमा दियो भन्ने सुनेको थिएँ नि। "ओइ झारे तँ हरु भनेको कस्तो भने, खैनी खाएर जी को धाक देखाउने। राहुलब्रोको चिलिम समेत झ्याप हान्ने, पून्टे ब्रोको जिएफको च्यात्तिएको पेटिकोट नि बिडीको लागी ट्रेड गर्ने, टोलमा दादा बन्ने तर हाम्रो साम्नेमा कहिले नपर्ने यस्तो तिमीहरुको बिल्ला गर्न हजार मुख हुने त्यो ठुलो साँपले नि सकेन हो, अन्त हाम्ले कहाँ सक्छ हौ! यस्तो तँ हरुलाई आज कुटी कुटी पठाँउछु" :-)
Read Full Discussion Thread for this article