Posted by: Nepal ko chora January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गरे है कुम्ले दाइ। वाह वाह गरि दिनु भको मा मुरी मुरी धनिया को पात। हैन लेख्न पनि कति मजाले सकेको हो गालौ ले। हैन कुन चै बुटी खायो भने तेसरी सोस्थानी खरर लेख्न आउछ? म चाइ लागे अहिले पेट को पूजा गर्न लाइ पूजाको सामान हरु तयार गर्न। एक छिन पछि आम्ला पूजा सकाइ ओरी। :-)
Read Full Discussion Thread for this article