Posted by: Nepal ko chora January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते है जम्मै गाम्लेहरु, ल हेर हाम्रो चौतारी त कान्ला मुनी पुगि सकेछ। जम्मै गाम्ले हरु कता गएछन कुन्नि? दिन भरि चौतारीमा "स्वस्थानी" गाइ-गुइ त सुन्दै थे के रे। साझ परेर चौतारी सुन्सान भएछ। जम्मै गाम्ले हरु लाइ सुक्रबारे शुभ-सन्ध्या है। मन पराए उनी लाइ तर पनि भन्न सकिन । ढल्की सक्यो उमेर तर प्रेम गर्न सिकिन । उन्ले केही मागिन त बिछोड मागिन म सङ गल्ति त मेरै हो कि सायद, जस्ले नाइ भन्न सकिन ।। जदौ ।।
Read Full Discussion Thread for this article