Posted by: CaMoFLaGeD January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हा हा हा "हजार ई-प्रेमिका भएको कुम्ले" रे भउते!! हा हा हा--- क्या क्युट!! :-) को को छ हौ चौतारीमा? सबलाई शुक्रबार लागेको हो? राहुलदाई यसो चिलिम सिलिम तान्नु पर्यो हौ!! म:म: छ भने नि यसो एक प्लेट यता दिनुस त। निस पाट खोइ यार! सबै गाम्लेहरुलाई नमस्ते गरेँ है!! :-)
Read Full Discussion Thread for this article