Posted by: Rahuldai January 12, 2007
2 out of 100
Login in to Rate this Post:     0       ?        
मैले सुनेको नाम ले नै ५०% काम जनाउछ रे । राम्रो नदेख्ने पुरानो रोग लागेको मान्छेको चस्मा फेरेर हुन्न, आँखा नै फेर्नु पर्छ । साझा एक प्रहर बिताउने हो भन्ने, अनेक ज्ञान बिज्ञानका महारथिहरुका धागाहरु छन्, किन आँखा लगाउनु पर्‍यो आफुलाइ मन नपरेको धागो मा । नास् जी ले टासेको फोटो चाँही हेर्ने अनि यस्तो अश्लिल फोटो टास्यो भनेर भक्कु गाली गर्ने नेपाली रोगको नराम्रो संक्रमण भएको ब्यक्तिको अभिब्यक्ती जस्तो लाग्यो मलाई त । अस्तु!
Read Full Discussion Thread for this article