Posted by: Rahuldai January 12, 2007
2 out of 100
Login in to Rate this Post:     0       ?        
औरेजीमा के भन्छ थाहा छैन्, नेपालीमा चाँही "नाच्न न जाने, आंगन टेढो " भन्छन क्या रे । के को धक्कु लगाउछौ? यहाँ साझा मा अनेक बौद्धिक छलफल हुने गर्छ, कुन बिषय मा तर्क बितर्क गर्ने हो? साझा को चौतारी मा आउ, मुखभरिको जवाफ भेटिने छ ।
Read Full Discussion Thread for this article