Posted by: Tyra January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे जिम्माल बा हजुर् कस्तो भने, चौरासि पुजा गर्ने बेलाँ नि "उमेर् घट्ने गोलि पा'३-४ वटै खाइ दिन्थे गाठे लौ जा " भन्दै हिन्ने, नलि खुटो जैले नि दुख्ने तर कहिले हिन्न नछोड्ने, आखा टाढा को कुरो केहि देख्दिन भन्ने तर नजिकै कि जिम्माल्नि आमै लाइ इग्नोर् गरेर आखाँ टाढै मात्र हुत्याउने। कान् सुन्दिन भन्ने तर काम् गर्ने ठाम बाटै तितौरि सान्नानि ले चिर्बिर् गर्या सुन्ने ,छाति घ्यार् घ्यार् गर्दा नि मुख् बाट ट्यार् ट्यार् गीत् गाउन नछोड्ने ।। यस्ता हजुर् को बर्णन त कुरौटे नारद् ले नि गर्न सक्दैनन् होला हामि अज्ञानि मनुश्य ले के सक्थिम् र । यस्ता हजुर् लाइ कोटि कोटि प्रणाम! :D
Read Full Discussion Thread for this article