Posted by: world_map January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
ल, भर्खर आउने हरी, भौते, तारेको म:म: खाने राहुलदाइलाइ नि मेरो पर्णाम है! चौतारीबासीहरूको वर्णन जापून गामको फूजी पर्वतमा बस्ने गाले कुमारले त गर्न भ्याछैनन्, म जाबोले के सकुम्ला? :) ठूली, स्तूति ‍= prayer अन्तर्ध्यान = disappear तथास्तु = 'तिम्रो ईच्छा पूरा हुन्छ' कालोपाटी ‍= blackboard अरू पनि नबुझेको शब्द सोध है! :)
Read Full Discussion Thread for this article