Posted by: Birkhe_Maila January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
भात हसुरेँ भान्जो मुइँले त! एस्तो मिठो भओ कि कुरै नगर! थाल नै कोपरुँ अस्तो लाओ गाँठे मिठो ला'र!:) बरु तलतल ला'र आओ गाँठे! तमाखु तानुम भनेओ घराँ सकिएको छ! बरु सुपारि कुटुक्क पार्नु परो! सुपारि छ भान्जा? भाउते- सुपारि खाँदै कुटुमा कुटु सबैको घरबार सुटुमा सुटु तरुनि हाँस्छन मुसुमा मुसु साइँला आफ्नो भने मन रुन्छ धुरु धुरु मिठोमा भन्नु भैँसिको दहि खाने मन छैन कत्ति नि लै ठुलिकान्छि पनि तरुनि भै साइँला बाउले कुरा बुझेनन् खै! मादलको दुइतिर तनि बाउले बिहे गरिदेनन् भने भत्काइदिन्छु दुइतले घर पनि साईँला छैन मलाई कसैको डर पनि
Read Full Discussion Thread for this article