Posted by: Birkhe_Maila January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे तितौरी र सान्नानि तिमीहरु कस्ता भने, बिहान बिहान मस्त निद्रामा हुँदा हुँदै बाहिर रुखमा चराले 'चिरबिर चिरबिर' गरेर निँद्रा बिथोले जस्तो, काममा घोटिइरहेको बेलामा पनि चौतारि हेर्दा यहाँ पनि चिरबिर चिरबिर सुनेर काम छाडि कुरा गर्न बाध्य बनाऊने। यस्ता चिरबिरे गौँथलिहरुलाई मेरो कोटि कोटि मुस्कान छ! तिमीहरुको चिर्बिर कस्तो छ भने- सुमेरु पर्बत भन्दा पनि अग्लो, मारियाना ट्रेन्च भन्दा पनि गहिरो, सान्नानिले बनाएको सेल भन्दा पनि गोलो, ठुल्नानिले बोलेको तआआआआआ भन्दा पनि मिठो, तितौरिले बनाएको चित्र भन्दा पनि सुन्दर, यस्तो मान्छेहरुको बयान कयौँ जि.एफ भएको निशे बजियाले त गर्न सक्दैन म एउटा जिम्माल्नि पनि कता हो कता नभएको पित् बुढाले के सकौँला!
Read Full Discussion Thread for this article