Posted by: Pretty January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
:D:D:D हसाएर मारे हे हरि जिम्मालबाका त भान्जा अब के बर्णन् गराई भो र तिम्रो, तैपनि ल सुन बिहान बिहान स्नान गरि चोखो भै देवतामा एक चित्त लगाई पुजन् गरेउ भने मनले चिताएको सबै पुग्नेछ अनि तिम्लाई पनि गालब कुमारलाई जस्तै आयुश्मान्, शौभाग्यमान् र पुत्रवान् को आशिर्वाद मिल्नेछ, तर भोजन् पश्चात् सर्फ् पानिले मुख कुल्ला गरेर पबित्र बनाउन नभुल्नु। :D चित्रे जदौ
Read Full Discussion Thread for this article