Posted by: Tyra January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
हे हरि, तिमि कस्ता भने , गोताएदाइ ले भन्या जस्तो हरिबिजोक् नि होइन , सारै असल ,इस्कुल् आउदा कृस्ण भगवान् ले मुख् मा दहि लगाए जस्तो जुठै मुख आउने , कैले काहि ठुल्दाइ स कसैले नसुन्ने गरि चिलिम् माग्ने अरु ले सुने होइन् है माग्या भन्ने ,यस्ता हजुर् को बर्णन् गर्न त हाम्रा गालब् कुमार् ले नि सक्दैनन् हामि ले के सकौला र । कोटि कोटि प्रणाम् प्रभु! :D
Read Full Discussion Thread for this article