Posted by: world_map January 12, 2007
* चौतारी - ४१ *
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! गाले कुमारले अर्को धमाकादाऽऽऽर अध्याय दियो आज पनि! :D :D गज्जबको कल्पनाशक्ति रहेछ। अरू शक्तिपीठको वर्णन पनि आउँदैहोला बिस्तारै। ए ठूली, के हो त्यो ताआआआआआ भनेको? तिमीले सिकेको नयाँ शब्द हो? मैले त बुझिनँ नि। राते, जिम्माल बा, तितौरी, सान्नानी जदौ!
Read Full Discussion Thread for this article